Aamsanchar

चिनिया कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली काठमाडौँ आउँदै

Author Image
बुधवार, माघ ७, २०८२

काठमाडौँ – चिनिया कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउँदैछ। चिनिया कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभाग नेपाल मामिला प्रमुख झेङ युहा (सरला) नेतृत्वको टोली नेपाल आउन लागेको हो।

तीनदिन नेपाल बस्ने टोलीले उच्चस्तरीय राजनीतिक तथा सरकारी तहको भेटघाट गर्ने स्रोतले जनाएको छ। नेपालको राजनीतिक स्थिरताका लागि स्थायी समाधान पहिल्याउने विषयमा पनि चीनले सुझाव दिने बताइएको छ।

Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर