कास्की – प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले विवाह गरेका छन् । उनले कास्की जिल्ला अदालतमा पोखरा महानगरपालिका-१७ की सर्मिला मित्रकोटीसँग कानुनी विवाह गरेका हुन् । परियारले शर्मीलासँगको प्रेमलाई विवाहमा परिणत गरेको जानकारी दिए ।

Views: 200


