Aamsanchar

सुनचाँदीको भाउ घट्यो

Author Image
बिहिवार, माघ २२, २०८२

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ। आज सुन तोलामा ९ हजार ५०० र चाँदी ६२० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २०० र चाँदी ४ हजार ९ सय ८० रुपैयाँ तोकेको छ।

हिजो बु्धबार सुन प्रतितोला ३ लाख ४ हजार ७०० र चाँदी ५ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ३०० र चाँदी ५ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

Views: 355

प्रतिक्रिया (०)

सम्बन्धित खबर