Aamsanchar

रहेनन् वरिष्ठ कलाकार सुनिल थापा

Author Image
शनिवार, माघ २४, २०८२

काठमाडौं – वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। शंकमुल निवासमा स्वास्थ्यमा समस्या आएपछि उनलाई नर्भिक अस्पताल लगिएको थिए।
चलचित्र पत्रकार सामिप्यराज तिमल्सेनाका अनुसार उनको निधन भएको पुष्ठि गरे। थापाका छोराहरू भारतमा रहेकाले उहाँहरूको प्रतिक्षा भइरहेको उनले बताए।
नेपाली तथा भारतीय सिने क्षेत्रमा आफ्नो जीवन्त अभिनयको छाप छोडेका उनले दर्जनौँ नेपाली चलचित्रका काम गरेका छन्। मसालबाट अभिनय सुरू गरेका थापाले बलिउडमा मेरी कोम जस्ता फिल्ममा अभिनय गरेका छन्।

Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर