Aamsanchar

ताप्लेजुङमा भूकम्पको धक्का

Author Image
मङ्गलवार, माघ २७, २०८२

ताप्लेजुङ- कञ्चनजङ्घा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान २ः४७ बजे ४ म्याग्निच्युडको भूकम्प गएको हो। केन्द्रका अनुसार भूकम्पको केन्द्र नेपाल–भारत सीमा क्षेत्र नजिक रहेको थियो।

भूकम्पको धक्का पूर्वी नेपालका अन्य जिल्लाहरूमा पनि महसुस गरिएको भए पनि हालसम्म क्षतिको विवरण आएको छैन।

Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर