Aamsanchar

सुनको मुल्य आज

Author Image
बुधवार, माघ २८, २०८२

काठमाडौं – सुनको मुल्यमा आज पनि उकालो लागेको छ। साताको चौथौ कारोबारका दिन बुधबार सुनको मूल्य ११ सय रुपैयाँले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंलबारको तुलनामा आज ११ सय रुपैयाँले बढेर एक तोला सुनको भाउ ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

 

त्यस्तै,आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ९० रुपैयाँले बढेको हो । यससँगै चाँदी आज तोलामा ५ हजार २ सय ९० रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ५ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

Views: 414

प्रतिक्रिया (०)

सम्बन्धित खबर