Aamsanchar

वाङ्खेडे स्टेडियममा नेपाली दर्शकको क्रेज

Author Image
बिहिवार, माघ २९, २०८२

भारत-आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणकको आफ्नो दोस्रो खेलमा नेपालले आज इटलीविरुद्ध खेल्न सुरु गरेको छ ।

वाङ्खेडे स्टेडियम मुम्बईमा सुरु भएको खेलमा इटलीविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।

खेलका लागि नेपाली समर्थकहरू रंशगालामा उल्लेख्य संख्यामा समर्थकहरू पुगेका छन् ।

इंग्ल्यान्डसँगको पहिलो खेलमा उल्लेख्य मात्रामा नेपाली दर्शकहरू रंगशालामा आएका थिए । आजको खेलका लागि पनि भारतमै रहेका नेपालीहरूसहित नेपालबाट पनि दर्शकहरू आएका छन् ।

Views: 25

प्रतिक्रिया (०)