काठमाडौं – आइसीसी टी-२० विश्वकपमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ। समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालले जारी विश्वकपमा सुखद अन्त्य गरेको हो।

यसअघि नेपाले तीन खेलमा पराजित भएको थियो।

Views: 23