

काभ्रे – टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपा क्षेत्र तनावग्रस्त भएको छ। बुधबार बिहान टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो।

मृतकको पहिचान खुलेको छैन। चालकको मृत्यु भएपछि आक्रोशित भीडले टिपरमा आगजनी गरेका छन्। घटनापछि अरनिको राजमार्ग बन्द भएको छ।

Views: 29


