Aamsanchar

बढ्यो अण्डाको मूल्य

Author Image
बुधवार, फागुन ६, २०८२

चितवन – नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला ३७५ तोकिएको छ ।

अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।

Views: 6

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य घट्यो
मङ्गलवार, फागुन ५, २०८२
सुनचाँदीको मूल्य घट्यो
सोमवार, फागुन ४, २०८२