Aamsanchar

सुनको मूल्य

Author Image
शुक्रवार, फागुन ८, २०८२

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सुन ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ।

 

हिजो बिहीबार पनि सुनको मूल्य तोलामा ३ लाख ४ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो। आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेको हो।

यससँगै आज चाँदी तोलामा ५ हजार ५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।

Views: 2

प्रतिक्रिया (०)

सम्बन्धित खबर