Aamsanchar

दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारलाई आदेश

Author Image
शुक्रवार, फागुन ८, २०८२

काठमाडौँ – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

बन्दीप्रत्यक्षीकरण रिटमा शुक्रवार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

उनलाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारलाई पनि आदेश गरिएको छ।

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरी अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर