Aamsanchar

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प

Author Image
आइतवार, फागुन १०, २०८२

संखुवासभा-  आइतबार बिहान संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर बिहान ७ः३१ बजे ४.१ रक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर