

काठमाडौँ – काठमाडौँ क्षेत्र नम्बर ९ मा जनता समाजवादी पार्टी ९जसपा० नेपालका उम्मेदवार रणवीर सिंह क्षेत्रीले उम्मेदवारी फिर्ता लिएका छन्।

उनले नेपाली कांग्रेसकी उम्मेदवार नानू बाँस्तोलालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका बताइएको छ।
काठमाडौँ–९ मा विभिन्न दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार मैदानमा छन्।

Views: 15


