

झापा- रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा प्रस्थान गरेका छन् ।

त्रिभुवन विमानस्थल प्रहरी स्रोतका अनुसार उनी केहीबेरअघि हेलिकोप्टरबाट झापातर्फ लागेका हुन् ।
उनले काठमाडौंस्थि सिनामंगलमा रहेको मतदान केन्द्रमा बिहान मतदान गरिसकेका छन् ।

शाह रास्वपाका तर्फबाट झापा–५ मा उमेदवार उठेका छन् ।
Views: 97


