Aamsanchar

बालेन चढेको हेलिकोप्टर झापामा अवतरण नगरी किन फर्काईयो ?

Author Image
बिहिवार, फागुन २१, २०८२

झापा –  राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि फर्काइएको खुलासा भएको छ ।

शाह काठमाडौँमा मतदान गरेर हेली एभरेस्टको हेलिकप्टर चढेर झापा गएका थिए । उनी चढेर गएको हेलिकप्टर ल्यान्ड नगरी काठमाडौँको त्रिभुवन विमानस्थलमा फर्किएको थियो ।

 

Views: 4

प्रतिक्रिया (०)

सम्बन्धित खबर