Aamsanchar

१०४ वर्षीया वृद्धाद्वारा मेचीनगरमा मतदान

Author Image
बिहिवार, फागुन २१, २०८२

झापा – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ वर्षीया वृद्धाले मतदान गरेकी छिन्।

झापा १ को सोही मतदान गर्नेमा स्थानीय तुलसा कोइरालाले मतदान गरेकी हुन्। उनी छोरा र नातिको सहयोगमा मतदान गर्ने आएकी हुन्।

Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर