Aamsanchar

बिहान ११ बजेसम्म देशभरि १०.१८ प्रतिशत मत खस्यो

Author Image
बिहिवार, फागुन २१, २०८२

काठमाडौं- बिहान ११ बजेसम्म देशभरि १०.१८ प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान ११:०० बजेसम्म देशभरि १९ लाख २३ हजार ८२४ मत गरेको छ । यो कुल मतदाताको १०.१८ प्रतिशत हो ।

निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता, ९२ लाख ४० हजार १३१ महिला मतदाता र २ सय जना अन्य मतदाता छन् ।

Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर