चितवन – रास्वपाको तर्फबाट चितवन ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार सोविता गौतमले मतदान गरेकी छिन् ।

चितवन क्षेत्र नं.३ को भरतपुर १५ स्थित मङ्गलपुर बजारको राष्ट्रिय आधारभूत विद्यालयबाट उनले मतदान गरेकी हुन् ।
Views: 14