Aamsanchar

ताप्लेजुमा १ सय ३ वर्षीया बृद्दाद्वारा मतदान

Author Image
बिहिवार, फागुन २१, २०८२

ताप्लेजुङ- ताप्लेजुङ फुङलिङ नगरपालिका १० हाङदेवा निवासी १ सय ३ वर्षीया भिमा माया कार्कीले मतदान गरेकी छन् ।

उनलाई उनका छोरा नेत्र कार्कीले जनता मावि हाङदेवा मतदान केन्द्रबाट मतदान गराएका हुन् । नेत्रले पिठ्यूँमा बोकेर लगेका थिए ।

‘स्वास्थ्य चौकी नजिकदेखि पाँच सय मिटर जति बोकेर लगेर मतदान गराएँ’, नेत्रले टेलिफोनमा भने ।

Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर