Aamsanchar

रुपन्देही- २ मा रास्वपाका सुलभको सुरुवातमै फराकिलो अग्रता

Author Image
शुक्रवार, फागुन २२, २०८२

बुटवल –  रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा शुरुवाती मतगणनामा रास्वपाले फराकिलो अग्रता लिएको छ ।

सुरूमै गणना गरिएको तिलोत्तमा नगरपालिका- १ को अन्तिम परिणाम अनुसार एमालेका उम्मेदवार बिष्णु पौडेल रास्वपाका सुलभ खरेलभन्दा २ हजार १ सय ६२ मतले पछाडि छन् । खरेलले २ हजार ७७१ र पौडेलले ६ सय ९ मत पाएका छन् । नेपाली कांग्रेसका चुन्न पौडेलले ३ सय ५ मत ल्याए ।

Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर