

काठमाडौं – प्रतिनिधिसभाको जारी मत गणनाको अहिलेसम्मको परिणाम अनुसार काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का शिशिर खनाल ४३१३ मतसहित सबै भन्दा अगाडि रहेका छन् ।

खनाललाई नेपाली कांग्रेसका कृष्ण वानियाँ क्षेत्री १२०८ मतले पछ्याइरहेका छन् । यस्तै नेकपाका अमनकुमार मास्के ७३३, राप्रपाका उद्धवराज भेटुवाल २१३, नेकपाका हेमलाल शर्माले हालसम्म २१० मत ल्याएका छन् ।

Views: 61


