Aamsanchar

झापा – ५ को आधिकारीक मत परिणाम सार्वजनिक, केपी भन्दा बालेन ४ गुना मतले अघि

Author Image
शुक्रवार, फागुन २२, २०८२

झापा – देशकै सबैभन्दा बढी चर्चामा रहेको झापा क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४ हजारभन्दा धेरै मतले पछि पार्नुभएको छ । बालेन्द्र शाहले ५ हजार २ सय ५४ मत ल्याउँदा ओलीको १ हजार २ सय ४८ मत आएको छ ।तेस्रोमा कांग्रेसकी मन्धरा चिमरिया १८५ मत ल्याएकी छिन्, भने नेकपाका रन्जित तामाङले १२९ मत प्राप्त गरेका छन् ।

Views: 512

प्रतिक्रिया (०)

सम्बन्धित खबर