Aamsanchar

गोरख-१ मा सुधन गुरुङ पछि परे, कांग्रेसका प्रेमकुमार खत्रीको अग्रता

Author Image
आइतवार, फागुन २४, २०८२

काठमाडौं – गोरखा-१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले अग्रता बनाएका छन् ।

खत्रीले ४२६३ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका सुधन गुरुङले ४२५९ मत पाएका छन् ।

सुरुवातदेखि अग्रता बनाएका गुरुङ अहिले ४ मतले पछि परेका छन् । नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले २२८१ मत पाउँदा एमालेका आरसी लामिछानेले ६७५ पाएका छन् ।

Views: 2

प्रतिक्रिया (०)

सम्बन्धित खबर