काठमाडौं – रास्वपा सभापति रवि लामिछानेको चुनावी खर्च १० लाखभन्दा कम भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्।

निर्वाचन आयोगमा बुझाएको विवरणमा यस्तो उल्लेख गरिएको छ। मनोनयन दर्ता खर्च १० हजार, नमुना मतपत्र छपाई ६८ हजार १६१, हवाई खर्च १३ हजार ६२६ र गोष्ठी भेला एक लाख ८० हजार रहेको निर्वाचन आयोगमा बुझाइएको विवरणमा उल्लेख छ।
Views: 16


