

काठमाडौं – वैवाहिक जिवनमा बाँधिएको दुई हप्तामा कञ्चनपुरकी एक महिला मृत फेला परेकी छिन्।

शुक्लाफाँटा नगरपालिका ७ कालापानीकी २२ वर्षीया बिन्दु धामी आफ्नै कोठामा मृत फेला परेकी हुन्।
१४ फागुन ०८२ मा कृष्णपुर नगरपालिका ७ मटैयाकटानकी २२ वर्षीया बिन्दु धामीको शुक्लाफाँटा नगरपालिका ७ कालापानीका २९ वर्षीया भीम धामीसँग मागी विवाह भएको थियो।

मृतक बिन्दुका हजुरबाबु प्रेम सिह धामीले विवाह भएको छोटो समयमै मृत फेला घटना रहस्यमयी भएको बताएका छन्।
Views: 126


