Aamsanchar

चार नेता छलफलमा जुटे

Author Image
बिहिवार, चैत ५, २०८२


काठमाडौं – रास्वपाका वरिष्ठ नेता बालेन शाहसहित चार नेता छलफलमा जुटेका छन् ।

आज बेलुका चार नेता छलफलमा जुटेको उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।

तर उनले छलफलको विषय भने सार्वजनिक गरेका छैनन् ।

शाह यसअघि रास्वपाले गरेको दुईदिने अभिमुखीकरण अभियानमा पनि सहभागी भएका थिएनन् ।

Views: 18

प्रतिक्रिया (०)