Aamsanchar

बझाङमा भूकम्पको धक्का

Author Image
सोमवार, चैत ९, २०८२


काठमाडौं – बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार ९चैत ९० दिउँसो १ बजेर १४ मिनेटमा धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, बझाङको रायल आसपास केन्द्रविन्दु भएर ४।१ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि, सोमबारै बिहान ३ बजेर ५१ मिनेटमा दार्चुलाको मुराई आसपास केन्द्रविन्दु भएर ४।२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Views: 15

प्रतिक्रिया (०)

सम्बन्धित खबर