Aamsanchar

एमाले नेता महेश बस्नेतलाई पक्राउ गर्न शोभा पाठककाे माग

Author Image
आइतवार, चैत १५, २०८२

काठमाडौँ – नेकपा एमालेका नेता महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक सरकारी वकिलको कार्यालयमा पुगेकी छन् ।पाठक आइतबार काठमाडौँ प्रहरी परिसरबाट सरकारी वकिल कार्यालय पुगेकी हुन् । उनले परिसरमा बस्नेतलाई पक्राउ गर्न माग गर्दै निवेदन दिएकी छन् ।

पाठकले विगत ११ वर्षदेखि आफूलाई बस्नेतले यौन शोषण तथा दुर्व्यवहार गरेको बताउँदै उनलाई पक्राउ गर्न माग गर्दै आएकी छन् ।

Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर