Aamsanchar

सुनचाँदीको मूल्य बढयाे

Author Image
मङ्गलवार, चैत २४, २०८२

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ४ सयले बढेर तोलाको २ लाख ९१ हजार ८ सयमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलाको २ लाख ९१ हजार ४ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर ४८२० मा कारोबार भइरहेको छ। यसअघि सोमबार चाँदी तोलाको ४७८० मा कारोबार भएको थियो।

Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर