Aamsanchar

पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

Author Image
बिहिवार, चैत २६, २०८२

काठमाडौं – प्रहरीले पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि रिहा गरेको छ।

हिरासतमा रहेका लेखकलाई स्वास्थ्य परीक्षणपश्चात छाडिएको एसपी पवन भट्टराईले बताए। उनीसँगै पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई टिचिङ अस्पतालमै प्रहरीले परिवारको जिम्मामा छाडिसकेको छ ।

 

 

Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर