Aamsanchar

उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुवीलाई रास्वपाको समर्थन

Author Image
बिहिवार, चैत २६, २०८२

काठमाडौं –  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीलाई उपसभामुखमा समर्थन गर्ने भएको छ।

रास्वपा समर्थक मनिष झाले श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारी ठाकुरलाई समर्थन गरेको जानकारी गराएका छन्।

यससँगै रुवीले उपसमुखमा मनोनयन दर्ता गरेकी छन्। उनको समर्थकमा रास्वपा सांसद अशोककुमार चौधरी छन्।

Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर