Aamsanchar

दुईजना मन्त्री थपिए

Author Image
शुक्रवार, चैत २७, २०८२

काठमाडौं –  प्रधानमन्त्री बालेन्द्र(बालेन)शाहले मन्त्रिपरिषद विस्तार गरेका छन्। प्रधानमन्त्री शाहले दुईजना मन्त्री थप्दै मन्त्रिपरिषद विस्तार गरेका हुन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन्। योसँगै प्रधानमन्त्री बालेनसहित मन्त्रिपरिषद १६ सदस्यीय बनेको छ।

​नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन्। उनीहरूले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।

Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर