Aamsanchar

महिला यात्रुलाई अपशब्द बोल्दै भिडियो बनाएको आरोपमा राइड सेयरिङका चालक पक्राउ

Author Image
शुक्रवार, चैत २७, २०८२

काठमाडौं –  महिला यात्रुलाई अपशब्द बोल्दै भिडियो बनाएको आरोपमा राइड सेयरिङका चालक पक्राउ परेका छन् ।

घटना नक्सालस्थित भगवती बहाल मन्दिर अगाडिको हो । प्रहरीका अनुसार ती राइडरले मोटरसाइकलमा सवार महिला यात्रुलाई अपशब्द बोल्दै भिडियो बनाएर सामाजिक सञ्जालमा हालेका थिए ।

यो घटनामा संलग्न राइड सेयरिङका चालकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

 

Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर