Aamsanchar

थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि

Author Image
बिहिवार, भदौ ४, २०७७

काठमाडौं । विहीबार थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै कुल संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । बिहीबारसम्म १७ हजार ९६४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

साथै काठमाडौं उपत्यकामा २०० जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन् ।

 

Views: 216

प्रतिक्रिया (०)

सम्बन्धित खबर