Aamsanchar

अर्जेन्टिनी स्टार मेस्सी गम्भीर घाइते

Author Image
बिहिवार, असोज ६, २०७३

काठमाडौं ।Lionel-Messi-1-1

बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सी स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडविरुद्धको खेलका क्रममा घाइते भएका छन् ।

खेलको ५९ औं मिनेटमा डिएगो गोडिनको ट्याकलका क्रममा मेस्सी घाइते भएका हुन् । अब तीन साता मैदान बाहिर रहनेछन् । यसअघि उनले चोटकै कारण विश्वकप छनौटमा भेनेजुएलाविरुद्धको खेल गुमाएका थिए ।

तर, यो सिजन उनले ला लिगामा पाँच वटै खेल खेले । मेस्सी च्याम्पियन्स लिग अन्तरगत १९ अक्टोबरमा हुने म्यानचेष्टर सिटीसँगको खेलमा फर्कने अनुमान गरिएको छ

Views: 164

प्रतिक्रिया (०)