Aamsanchar

नेपालका ओपनर आसिफ शेख शून्यमा आउट

Author Image
मङ्गलवार, वैशाख ७, २०७८

काठमाण्डौ – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले एक विकेट गुमाएको छ । नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेख शून्यमा आउट भए । आसिफ भिभियान किङ्गमाको बलमा बेन कुपरको हातबाट क्याच आउट भए ।

यसअघिका दुई खेलमा राम्रो रन बनाएका आसिफ यो खेलमा चार बलमा एक रन पनि नबनाइ आउट भए ।

Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर