Aamsanchar

सफाई अभियन्ताहरु पाथीभरामा

Author Image
बिहिवार, वैशाख ९, २०७८

ताप्लेजुङ । मेची महाकाली सरसफाइ अभियानको आयोजना, नेप्लिज टिन्स, एम के के ग्रुप, विश्व सफाइ, हाम्रो अभियान, हाम्रो लुगा घर, जिल्ला ट्राफिक झापाको सहआयोनामा ताप्लेजुङ स्थित धार्मिक तथा पर्यटकीय स्थल पाथीभरा मन्दिर तथा सो क्षेत्र सरसफाइ साथै डस्बिन प्रतिस्थापन तथा रङ्गरोगन कार्यक्रम सम्पन्न गरिएको छ ।

भ्रमण बर्ष लाई लक्षित गरेर २०७६ साल बैशाख ४ गते मेची पुल बाट आयोजना भएको यो अभियान अहिले देशका विभिन्न ६० ठुला शहर, नदी नाला, पर्यटकीय स्थल, धार्मिक स्थलमा सफाइ अभियान चलिरहेको छ । स्थानीय निकायमा भएका पर्यटकिय गन्तव्यको सम्भावना बोकेका विभिन्न धार्मिक स्थल हरुलाइ कसरी स्वच्छ अनि सफा राखी स्वच्छ सफा नेपाल बनाउने साझा अभियान सुरु भएको मेची महाकाली सफाइ अभियानका सम्योजक, परिकल्पनाकार विष्णु आचार्यले बताए ।

 

 

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 343

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१