

झापा- झापा अर्जुनधारा नगरपालिका -८ का १९ बर्षीय राहुल राजवंशीलाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । शुक्रबार बेलुका सँवा ४ बजे लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको टोलीले मेचिनगर – ६ पिंकि ठ्याकबाट राजबंशीलाई लागूऔषध ब्राउन सुगर २ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
Views: 350

