Aamsanchar

ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण

Author Image
मङ्गलवार, वैशाख १४, २०७८

अर्घाखाँची-ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं नेकपा एमालेका नेता टोपबहादुर रायमाझी लाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार टेकु अस्पतालमा गरिएको परीक्षणमा पीसीआर रिपोर्ट पोजेटिभ आएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका प्रेस सल्लाकार लिला जिसीले जानकारी दिनुभयो ।

उहाँले मन्त्रीसँग सम्पर्कमा आएका सबैलाई सजक रहन र परीक्षण गर्न पनि आग्रह गर्नुभएको छ ।

Views: 367

प्रतिक्रिया (०)

सम्बन्धित खबर