Aamsanchar

झापामा २ सय ५७ जना नयाँ कोरोना संक्रमित थपिए

Author Image
बिहिवार, वैशाख ३०, २०७८

बिर्तामोड । झापाको बिर्तामोडमा पछिल्लो २४ घण्टामा २ सय ५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालय प्रदेश १ का अनुसार झापाको विर्तामोडमा ७७, मेचीनगरमा ३२, दमकमा ३१, अर्जुनधारामा २४, कनकाईमा २३, बुद्धशान्तिमा १८, शिवसताक्षीमा १५, कमल गाउँपालिकामा ११, भद्रपुरमा ८, गौरादहमा ७, बा¥हदशीमा ५, झापा गाउँपालिका र स्थानीय तह नखुलेका २–२, गौरीगञ्ज र कचनकवलमा १–१ गरि  २ सय ५७ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

झापामा हाज सम्म  संक्रमितको संख्या ७ हजार २ सय ४९ पुगेको छ ।

Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर