काठमाण्डौ – वीरगञ्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्कीले कोरोनालाई जितेकिछन् । ९१ वर्षकी उपमेयर कार्कीले आत्मबल बलियो बनाएकै कारण कोरोनालाई जित्न सकेको बताइन्। वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको कोभिड अस्थायी अस्पतालमा उहाँको उपचार भएको हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 177