Aamsanchar

प्रदेश १ कोरोना अपडेट

Author Image
आइतवार, जेठ ९, २०७८

विराटनगर। प्रदेश १ माआज७६३जनाकोरोना संक्रमितथपिएका छन् । मोरङमा ३९८, सुनसरीमा ११४, झापामा १०६, उदयपुरमा ६४, ताप्लेजुङमा १३, धनकुटामा ६, इलाममा ५, खोटाङ र पाँचथरमा ३–३, र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४९जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ९४ महिला र १३३ पुरुष सहित २२७, सुन्दरहरैचामा ७६, पथरीशनिश्चरेमा २५, उर्लाबारीमा २१, बेलबारीमा १०, कटहरीमा ९, जहदामा ५, लेटाङमा ४, सुनबर्षी, कानेपोखरी र मिक्लाजुङमा ३–३, केराबारी, रंगेली, धनपालथान, बुढीगंगा र ग्रामथानमा २–२ , रतुवामाई र स्थानीयतहनखुलेका १–१, सुनसरीको इटहरीमा ४४, बर्जुमा ३०, इनरुवामा ११, धरानमा ८, दुहवीमा ७, बराहक्षेत्रमा ३, गढी र हरिनगरमा२–२, देवानगञ्ज, रामधुनी, भोक्राहानरसिंहमा १–१, स्थानीयतहनखुलेका ४, झापाको विर्तामोडमा ३३, कनकाईमा १६, अर्जुनधारामा १४, भद्रपुरमा १२, हल्दिबारी र मेचीनगरमा ७–७, बुद्धशान्तिमा ५,शिवसताक्षीमा ४,गौरीगञ्जमा ३, गौरादहमा २, बा¥हदशी, झापागाउँपालिका र स्थानीयतह नखुलेका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको कटारीमा ५७, त्रियुगामा ४,चौदण्डीगढीमा २, बेलकामा १, ताप्लेजुङको मिक्वाखोलामा ७, श्रीजंगामा ४, मेरिङदेन र स्थानीयतहनखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, छथरमा २, शहिदभूमी र महालक्ष्मीमा १–१, इलामको इलामनगरपालिकामा ३, रोङ र देउमाईमा १–१, खोटाङको दिप्रुङचुईचुम्मा, खोटेहाङ र स्थानीयतहनखुलेका १–१, पाँचथरको फिदिममा ३, भोजपुरमा १ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५१ हजार २३१ पुगेको छ । संक्रमितभएका मध्ये ३२ हजार ३६० जना संक्रमण मुक्त भएका छन् । आज ९३ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १८ हजार १११ पुगेको छ । प्रदेश १ मा आज १ हजार ८६४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३१५ महिला र ४४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

 

 

 

 

Views: 344

प्रतिक्रिया (०)

सम्बन्धित खबर