Aamsanchar

कोरोना अपडेट

Author Image
बुधवार, जेठ १९, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ ।
१३ हजार ८०५ पीसीआर परीक्षणमा ४ हजार ५२४ र ३०७३ एन्टिजेन परीक्षणमा ७९२ जना गरी ५ हजार ३१६ जनामा संक्रमण पुष्टि भएको हो

Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर