Aamsanchar

आज सुनचाँदीको बजारभाउ

Author Image
बुधवार, जेठ २६, २०७८

काठमाण्डौ – सुनचाँदीको भाउ आज थोरै घटबढ भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९४ हजार २ सय रुपैयाँ र चाँदी तोलामा १३ सय ५० रुपैयाँ तोकिएको छ ।

Views: 280

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सुनको भाउ
शुक्रवार, मंसिर २६, २०८२
आज सुनचाँदीको भाउ
बिहिवार, मंसिर २५, २०८२
सुनको मूल्य घट्याे
आइतवार, मंसिर २१, २०८२