Aamsanchar

सुनचाँदीको भाउ

Author Image
शुक्रवार, साउन ८, २०७८

काठमाण्डौ – सुनचाँदीको भाउ आज केही बढेको छ । सुन आज तोलामा ३ सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँ महँगो भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९२ हजार १ सय रुपैयाँ पुगेको छ । यस्तै, चाँदी आज तोलामा १२ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सुनको भाउ
शुक्रवार, मंसिर २६, २०८२
आज सुनचाँदीको भाउ
बिहिवार, मंसिर २५, २०८२
सुनको मूल्य घट्याे
आइतवार, मंसिर २१, २०८२