

झापा- झापामा आज थप २ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ । स्वाश्थ्य कार्यालय झापाका अनुुसार एन्टिजेन परिक्षणबाट १ सय ३३ जनामा कोरोना देखियो भने आर.टि पिसीआर तर्फ ९० जनामा कोरोना देखियो । आज थप ५ जनाको संक्रमणकै कारण मृत्यु भयो भने ९७ जना निको भएका छन् ।

हेर्नुहोस् पुरा विवरण


Views: 32


