Aamsanchar

सुन चाँदीको बजार भाउ

Author Image
सोमवार, साउन ११, २०७८

काठमाण्डौ- सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९२ हजार रुपैयाँ रहेको सुनको भाउ आज एक सय रुपैयाँले बढेर ९२ हजार १ सय रुपैयाँ पुगेको हो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १२ सय ७० रुपैयाँ छ ।

Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर