Aamsanchar

सुनको भाउ घट्यो

Author Image
मङ्गलवार, साउन १२, २०७८

काठमाण्डौ –आज सुनको भाउ घटेको छ । सुन हिजो तोलाको ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज तीन सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ स्थिर रहेको छ । हिजो चाँदी तोलाको १२ सय ७० रुपैयाँमा बिक्री भएकोमा आज पनि त्यही मूल्यमा कारोबार भइरहेको छ ।

Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सुनको भाउ
शुक्रवार, मंसिर २६, २०८२
आज सुनचाँदीको भाउ
बिहिवार, मंसिर २५, २०८२
सुनको मूल्य घट्याे
आइतवार, मंसिर २१, २०८२