Aamsanchar

सुनको भाउ आज

Author Image
बिहिवार, साउन २१, २०७८

काठमाण्डौ- सुनको भाउ आज स्थिर छ । सुन हिजो जस्तै तोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले सस्तो भएको छ । चाँदी आज तोलामा १२ सय ७५ रुपैयाँ छ ।

Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर